दफा ३६
पैठारी गर्न नपाइने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि रेडियोधर्मी फोहोरमैला नेपाल सरहदभित्र पैठारी गर्न पाइने छैन।